दूरसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्त भुपेन्द्र भण्डारी सच्चा नेपाली कि ‘कर्पोरेट’ घरानाका ‘मेसिनरी’, परीक्षण सुरु ! ( भिडियो सहित )

नेपालमुहार डटकमले २१ भदौ ०८० मा “टेरामक्स प्रविधिको गञ्जागोलमा को–को छन् संलग्न ?” शीर्षकमा लामो ‘स्टोरी’…

टेरामक्स प्रविधिविरुद्ध सार्वजनिक लेखा समितिको नियतमै खोट !

लेखा समितिबाट आर्थिक अनियमितता भएको निष्कर्षसहित टेरामक्स जडान गर्न नदिई खिया लगाउने तथा राज्यलाई थप अर्बौ…

सैनिक ऐन, न्यायको निष्पक्षताविरुद्ध प्रधान सेनापति प्रभुराम शर्मा नै परिचालित, सेनापतिको शासन हावी हुँदा विधिको शासन तहसनहस, प्रचण्ड सरकार परीक्षाको कसीमा

प्रधान सेनापति प्रभुराम शर्माले सैनिक ऐन, रोलक्रम, प्रतिस्पर्धा, निष्पक्षता र स्वच्छताका आधारमा बढुवा हुने सैन्य संगठनको…

कोही किन दूरसञ्चार प्राधिकरण विरुद्ध लागिरहेको छ ?

राज्य सञ्चालक र कर्पोरेट बिचौलियाहरुको मिलेमतोमा दूरसञ्चार प्राधिकरणलाई जचुकालि (जनकपुर चुरोट कारखाना लिमिटेड) बनाउने योजना बनेको…

नागरिकता र शैक्षिक प्रमाणपत्रमा सेनाभित्र दुर्दशा, सरकार, संसद र नागरिक निगरानीमा आएन सेना !

ताराध्वज पाण्डेपछि एक र दुई नम्वरको वरिष्ठताक्रमका उपरथीद्धय अशोकराज सिग्देल र निर्मलकुमार थापाको पनि नागरिकता तथा…

प्रधान सेनापति प्रभुराम शर्माका दुई वर्षः आशालाई छोप्यो निराशाले

महारथी प्रभुराम शर्माले नेपाली सेनालाई विधि र प्रक्रियामा भन्दा बलमिचाइँमा हाँकिरहेका छन् । नेपाली सेना ‘सुरक्षित…

टेरामक्स प्रविधिको गञ्जागोलमा को–को छन् संलग्न ?

टेरामक्स प्रविधि जडान गर्ने विषय राजश्व ठग र त्यसको प्रभावमा परेको सरकार भर्सेस राजश्व छलीलगायत अपराध…

एनसेलको ब्रम्हलुटमा सत्ताधारीकै मिलेमतो, दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि रोक्न सरकार नै संलग्न !

 एनसेलको प्रभावमा परेर प्रधानमन्त्री र विभागीय मन्त्रीकै द्धिविधायुक्त अभिव्यक्ति टेरामक्स प्रविधि कार्यान्वयनको चरणमा गएपछि मात्र…

प्रधान सेनापतिबाट सैनिक अदालतको चरम दुरुपयोग

नेपाली सेनाका प्रधान सेनापतिहरुले विशिष्ट र प्रथम श्रेणीका उच्च सैनिक अधिकारीहरुलाई कारबाही गर्न जनरल सैनिक अदालत…