Connect with us

खेलकुद

बाग्मती प्रदेश स्तरिय फुटबल रेफ्री तालिम सुरू

Published

on

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा साथ दिने रेफ्री तालिम आजबाट सुरु भएको छ।

तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकि छिन् ।

कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुम्बाले गरेका हुन् ।

तीन महिलासहित ४१ जना सहभागी रहेको यस तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन हमातिया र रोजन श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ भने शारीरिक पक्षको प्रशिक्षण वीरेन्द्रबहादुर पाण्डेले दिनेेछन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.