Connect with us

समसामयिक

सिन्धुलीको खुर्कोटमा रामेछाप जोड्ने बेलिब्रिज जडान हुँदै

Published

on

नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने वी.पी. राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेलिब्रिज जडान कार्य सुरु गरेको छ । यहि असोज १० र ११ गतेको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले खुर्कोट-रामेछाप जोड्ने पुल बगाएको थियो ।

यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।  

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.