Connect with us

राजनीति

ओलीको निष्कासन विरुद्ध भीम रावलले पत्रकार सम्मेलन गर्दै

Published

on

भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन्। पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो।

त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन्। उनले आफूले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने बताएका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.