गत विहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको थियो भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

हेर्नुहोस्, थप निर्णयहरुः