Connect with us

राजनीति

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, ८८ वर्षीय खड्काको अध्यक्षता

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन् ।ल८८ वर्षीय खड्काको अध्यक्षतामा बन्दसत्र सुरु हुँदै गरेको विशेष महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले बताए ।

महाधिवेशनमा महामन्त्रीहरूको दुई वटा प्रस्ताव पेस हुने उनको भनाइ छ । प्रतिवेदनमा समसामयिक राजनीतिको समीक्षा, विधानको परिमार्जन, संरचनागत सुधारको विषयमा पनि महाधिवेशनले निर्णय गर्ने पोखरेलले जानकारी दिएका छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.