पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ।

बुढानिलकण्ठस्थित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा विदेश विभाग प्रमुखसँग भेटबार्ता गरेका हुन् ।

नेपाल भारत सबन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।