संघीय प्रतिनिधिसभा बैठक अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुने जनाइएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्