Connect with us

राजनीति

संसदीय समितिमा भूमि सम्बन्धी ऐनमाथि छलफल हुने

Published

on

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संङघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १ः०० बजे बस्नेछ । जुन बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल हुनेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ  ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.