Connect with us

राजनीति

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

Published

on

 प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ ।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । 

गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्ट देखी निरन्तर छलफल चलिरहेको हो ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.