Connect with us

समसामयिक

उर्जा मन्त्रीले गरे नेपाल विद्युत प्राधिकरणमा दुई जना सञ्चालक सदस्य नियुक्त

Published

on

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा लक्ष्मण केसी र बलबहादुर पराजुली नियुक्त भएका छन्।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धादिङ गंगाजमुना गाउँपालिका–५ का केसी र संखुवासभाका मकालु गाउँपालिका–३ का पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुको कार्यकाल चार वर्षको हुनेछ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.