Connect with us

समसामयिक

नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

Published

on

भारतीय क्रिकेट टोलीका पूर्वसदस्य शिखर धवनले एनपीएल र नेपाली खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन्।

एनपीएल खेल्न शुक्रबार काठमाडौं आइपुगेका शिखर धवनले त्रिवि विमानस्थलमा पत्रकारसँग आफू नेपाली क्रिकेटरसँग खेल्न उत्साहित रहेको बताएका हुन्। 

नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा राम्रो गरिरहेको उनको प्रतिक्रिया थियो। अन्तरराष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको विश्वास छ। एनपीएलमा शिखर कर्णाली याक्सबाट खेल्ने छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.