Connect with us

अन्तर्राष्ट्रिय

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्, ‘सिरियाको बर्बर राज्य पतन भयो’

Published

on

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन्।

‘सिरियामा बर्बर राज्य पतन भएको छ। म सिरियाली जनतालाई बधाई अर्पण गर्दछु, उनीहरूको साहस र धैर्यतालाई। अनिश्चितताको यस घडीमा, म उनीहरूलाई शान्ति, स्वतन्त्रता र एकताको कामना गर्दछु,’ म्याक्रोनले एक्स पोस्टमा लेखेका छन्, ‘फ्रान्स मध्यपूर्वमा सबैको सुरक्षाको लागि प्रतिबद्ध रहनेछ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.