Connect with us

समसामयिक

एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी

Published

on

 एन्फाका पुर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा गएका छन् ।

थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफुलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरु सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले वेवास्ता गरेपछि आफु कानुनी कार्वाईमा अगाडी बढेको बताएका छन् ।


     

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.