Connect with us

राजनीति

सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति`

Published

on

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको बिषय हल्ला मात्र भएको बताएका छन् ।

बैंकक, थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता समीकरण फेरबदल हुने अनावश्यक हल्ला मात्रै भएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणको लागि औपचारिक कुराकानी गर्ने जनाएको भोलीपल्ट देउवाले यस्तो धारणा राखेका हुन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.