Connect with us

समसामयिक

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

Published

on

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ । 

सन्धिखर्क टुडिखेल मैदानमा आज सम्पन्न भएकाे प्रतिष्प्रधात्मक फाईनल खेलमा पाल्पालाई पराजित गर्दै गुल्मीले उपाधी हात पारेकाे हाे । 

यस्तै अर्घाखाँचीलाई पराजित गर्दै नवलपरासी तृतीय भएकाे प्रतियाेगितामा लुम्विनि प्रदेशका ११ जिल्लाकाे सहभागिता रहेकाे थियाे।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.