Connect with us

समसामयिक

यस्तो छ भारतविरुद्ध सेमिफाइनलमा खेल्ने नेपाली प्लेइङ-११

Published

on

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध खेल्ने प्लेइङ ११ सार्बजनिक गरको छ ।

साँझ साढे ६ बजेदेखि काठमाडौँस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी साम्बा, गीता राना, रेखा पौडेल, प्रिती राई सबिता राना मगर र अमिषा कार्की, पहिलो रोजाईमा रहेका छन् ।

यसअघि आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.