Connect with us

समसामयिक

प्रतिनिधिसभाकाे बैठक माघ २७ सम्म स्थगित

Published

on

 प्रतिनिधिसभाकाे बैठक थप दुइ दिनका लागि स्थगित भएकाे छ । माघ २७ गते बस्ने दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएकाे सभामुख देबराज घिमिरेले जानकारी दिए । 

शुक्रबारकाे बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘बिधुतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गरेका थिए । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बिधायन बिधेयक, २०८१लाइ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकाे संसद सचिवालयले जनाएकाे छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.