Connect with us

समसामयिक

आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा

Published

on

जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समुह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको हो ।

च्याम्पियन्स ट्रफीको समुह ए बाट भारत समुह विजेता र दक्षिण अफ्रिका उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरुद्ध हुने छ भने न्यूजील्याण्डको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ ।

पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच मंगलबार दुबईमा हुने छ भने दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुने छ ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छन् ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.