Connect with us

समसामयिक

कर्णाली विरुद्ध जनकपुरको रोमाञ्चक जीत

Published

on

कर्णाली याक्समाथि जनकपुरले रोमाञ्चक जीत हासिल गरेको छ । 

दोस्रो क्वालिफायरमा रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले जीत हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।
 
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो । 

कर्णालीले प्रस्तुत गरको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा पूरा गरेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.