Connect with us

राजनीति

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष, संरक्षक अनुपकुमार उपाध्याय

Published

on

उज्यालो नेपाल पार्टीको नेतृत्व फेरिएको छ । यसअघि संरक्षक रहेका कुलमान घिसिङ अध्यक्ष बनेका छन् भने अध्यक्ष पूर्वसचिव अनुपकुमार उपाध्याय संरक्षक बसेका छन्

उज्यालो नेपाल पार्टीले रास्वपासँग एकताको सहमतिमा हस्ताक्षर गरेको थियो । तर, रास्वपासँगको एकता व्यवहारिक रुपमा कार्यान्वयन नहुने भएसँगै आज शनिबार बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले घिसिङलाई अध्यक्ष नियुक्त गरेको हो। त्यो निर्णयसँगै यसअघिका अध्यक्ष अनुपकुमार उपाध्याय संरक्षकमा राखिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.