Connect with us

खेलकुद

टोटनह्याममाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

Published

on

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको २७ खेलमा ३३ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.