Connect with us

अन्तर्राष्ट्रिय

इजरायलको सामुहिक हत्या जारी, हालसम्म ४५ हजार प्यालेस्टाइनी मारिए

Published

on

प्रतिरक्षाको नाममा इजरायलले निर्दोष प्यालेस्टाइनी माथी सामुहिक हत्या जारी राखेको छ । सन २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भको हो  ।

गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती मध्ये, पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.