Connect with us

समसामयिक

संघीय संसद्‍को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने

Published

on

संघीय संसद्‍को एक समितिको बैठक बस्ने भएको छ। संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ। 

जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ।

बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.