Connect with us

समसामयिक

एनपीएल: जनकपुरले टस जित्यो, बलिङमा उत्रदै

Published

on

 नेपाल प्रिमियर लिग (एनपीएलमा) मा जनकपुर बोल्ट्सले टस जितेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुने  खेलमा  पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्बलिङ गर्ने निर्णय गरेको हो ।

यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरेको जनकपुर र चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो पटक आमुने सामुने हुन लागेका हुन् ।

जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तानमा कुशल भुर्तेल छन्।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.