Connect with us

विशेष रिपोर्ट

प्रधानमन्त्री ओलीले सरकारका सचिवहरुबाट ब्रिफिङ लिँदै

Published

on

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिएका हुन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी रहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.