समसामयिक आज सार्वजनिक बिदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने Published 12 months ago on February 28, 2025 By Nepal Muhar नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । Related Topics:सार्वजनिक बिदा Up Next जिप्रका सिन्धुपाल्चोकले भन्यो– ६.१ रेक्टरको भूकम्पबाट कुनै ठूलो क्षति भएको छैन Don't Miss साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको हत्या Nepal Muhar Continue Reading You may like वर्षालाई मध्यनजर गरेर सरकारले दियो दुई दिन सार्वजनिक बिदा सार्वजनिक बिदामा पनि धरहरा खुल्ने आज सार्वजनिक बिदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था सबै बन्द हुने लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा माघ २ मा लुम्बिनी प्रदेशले दियो सार्वजनिक बिदा Click to comment Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.