Connect with us

अर्थ

राष्ट्र बैंक: विदेशी मुद्राको विनिमय दर सार्वजनिक

Published

on

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । 
आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा तोकिएको छ । 
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६१ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५१ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ७० पैसा र बिक्रीदर ३० रूपैयाँ ८४ पैसा कायम गरेको छ ।

यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.