Connect with us

समसामयिक

१० जना एसपी एसएसपी बढुवा सिफारिस

Published

on

नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी) हरुलाई एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) मा बढुवा सिफारिस गरेको छ । जसमा नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।

यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी क्रमशः बढुवामा सिफारिसमा छन् । नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा र सुवाचन्द्र बोहरा क्रमशः एसउस्पी बढुवा सूचीमा समावेश छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.