Connect with us

अर्थ

नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत

Published

on

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.