Connect with us

अर्थ

युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा

Published

on

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ ।

लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.