अन्तर्राष्ट्रिय9 months ago
पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि रिहा भएँ- जुलियन असान्ज
विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नो रिहाइ पछिको पहिलो सार्वजनिक सम्बोधनमा पत्रकारिता गरेको अपराध स्वीकार गरेपछि आफूलाई रिहा गरिएको बयान दिएका छन् । जुलियन असान्जले फ्रान्समा युरोपेली...