राजनीति3 months ago
अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा...