गए रातिदेखिको भारी वर्षाका कारण दूधकोसी र अरुण नदीमा बाढी आउन सक्ने जयवायु तथा मौषम विज्ञान विभागले जनाएको छ । खोटाङको ऐसेलुखर्क, रबुवाबजार, ओखलढुंगाको मानेभन्ज्याङलगायत क्षेत्रमा...
अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा...