नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी नेतृत्व बाँडफाँट गर्ने हल्लालाई हाँस्यास्पद भन्दै निर्वाचनपछि एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै शक्तिले सरकार बनाउन नसक्ने...
नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधानको व्यवस्था उल्टाउने निर्णयलाई मनपरीतन्त्र भन्दै त्यस विरुद्धको लडाइँ जारी रहेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार महाधिवेशनको बन्द...
प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ुप्रमाणित अभियुक्तु भनेर संसद्मा दिएको अभिव्यक्तिलाई लिएर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले...
केपी शर्मा ओली सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ । यसको लोकार्पणको अवसरका लागि म धन्यवाद दिन्छु...
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा...
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन भण्डारीको ७४ औं जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले...
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन...
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल गर्दैैछन् । केही समय पछि हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्न लागेका...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को...