अर्थ8 months ago
वीरगन्जका तीन गोदाममा छापा, २० लाख बराबरको सामानसहित केही व्यक्ति नियन्त्रणमा
सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करीब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित नगवा ईलाकाबाट...