समसामयिक3 months ago
मेयर जैसवालद्वारा कलवार धर्मशालाको शिलान्यास
रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले एक समारोहका बीच शनिबार कलवार धर्मशालाको शिलान्यास गरेका छन्। मेयर जैसवालले गरुडा-६ पोठियाही गाउँमा विधिवत रूपमा ब्राहमणद्वारा मन्त्रोच्चारणपछि धर्मशालाको...