समसामयिक3 months ago
१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका–३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन्। उनलाई काठमाडौं उपत्यका...