समसामयिक3 months ago
चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …
सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन्। सशस्त्र प्रहरी बलको एफपियु...