समसामयिक3 months ago
सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे
सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस...