समसामयिक3 months ago
दिवा खाजामा लाखौं हिनामिना, शिक्षकहरू घाम तापेर खान्छन् तलब
सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित आधारभूत विद्यालय नवकाटोल लड्कन्हामा विभिन्न शीर्षकमा जनप्रतिनिधि, शिक्षा शाखाका...