राजनीति1 year ago
कर्मचारीलाई प्रधानमन्त्रीको आग्रहः नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचानमा बदलौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन् । एक्काइशौँ निजामती सेवा दिवसका अवसरमा आज...