राजनीति5 महिना ago
नारायणमान विजुक्छें भन्छन्, ‘सदाचार अहिलेको पहिलो आवश्यकता’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ‘रोहित’ ले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार अहिलेको आवश्यकता भएको बताएका छन्। ‘निओ फ्युजन स्कुल...