अर्थ3 months ago
आजदेखि नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुला
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबार आइपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड...