समसामयिक1 year ago
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ । त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली...