‘मायबी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन्…