इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएका एक जना फरार प्रतिवादीलाई कतारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको छ…