अर्थ3 months ago
सम्पत्ति शुद्धिकरणमा नेपाल ‘ग्रे लिष्ट’ मा, अर्थमन्त्री पौडेल भन्छन्- निर्धारित समय अगावै बाहिर निस्कन्छौं
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि...