समसामयिक1 year ago
आजदेखि काठमाडौंमा साफ महिला च्याम्पियनसिप, उद्घाटनमा भारत र पाकिस्तान खेल्दै
सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा...