तथ्य खोज8 months ago
सेना प्रमुख प्रभुराम शर्माको रोकिएन प्रतिशोध यात्रा, किर्ते जन्ममितिधारी ‘रथी’ सिग्देललाई सेनापति बनाउन मरिहत्ते, महासेनानी मल्ललाई बर्खास्त
नेपाल मुहार – २०८१-०३-१२ अनिवार्य अवकाशको सम्मुखमा पुग्दा समेत नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले प्रतिशोधको औजार निरन्तर चलाईरहेका छन । समग्र ९७ हजार फौजको अभिभावक हुनु...